Rise Nepal Rise

Rise Nepal Rise is an online magazine based in Kathmandu Nepal.

सौन्दर्य बढाउन कस्तो योगासन ?

योगका यस्ता थुप्रै आसन छन् जसले अनुहारको चमक बढाउन सहयोग गर्छ । थुप्रै प्राकृतिक तौरतरिका छन् जसले अनुहार, छाला, केशको सौन्दर्य कायम राख्न सकिन्छ । अनुहारको कृत्रिम लेपनले सौन्दर्य वृद्धि गरेको भन्दा योग आसन गरेर प्राकृतिक सौन्दर्य कायम राखेको उत्तम हुन्छ । योगासन जस्तै सूर्य नमस्कार, कपालभाती, प्राणायाम,धनुरासन आदि गरेर प्राकृतिक सौन्दर्य बढाउन सकिन्छ । …

सौन्दर्य बढाउन कस्तो योगासन ? Read More »

किन, कहिले र कसरी गर्ने योग अभ्यास ?

योग अभ्यासले शरीर, मन र भावनालाई सन्तुलित राख्ने काम गर्छ । शारीरिक एवं मानसिक उपचारमा योग शक्तिशाली एवं प्रभावकारी बिकल्प हो । यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ । योग सिलसिलाबद्ध ढंगले विधी, नियमका साथ उपर्युक्त समयमा गर्नुपर्छ । योगका लागी सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । सूर्योस्तको समयमा गरिएको योग्लाई …

किन, कहिले र कसरी गर्ने योग अभ्यास ? Read More »

नेपालमै पहिलो पटक “टेक कन्क्लेभ” गर्दै ‘कोड फर चेन्ज’

कोड फर चेन्जले यसै वर्षदेखि शुरु हुनेगरी ‘टेक कन्क्लेभ २०२०’ आयोजना गर्ने तयारी गरिरहेको छ। कोरोना भाइरसका कारण भाैतिक रूपमा मानिसहरूको उपस्थिति हुन असहज भएपछि कोड फर चेन्ज भर्चुअल टेक इभेन्ट गर्न तर्फ लागेको हो । लकडाउनका कारण प्रभावित अवस्थालाई मध्यनजर गर्दै नेपालमा प्रविधिको क्षेत्रमा केही सहुलियत पुगोस् भन्ने उद्देश्यका साथ कोड फर चेन्जले नेपालमै …

नेपालमै पहिलो पटक “टेक कन्क्लेभ” गर्दै ‘कोड फर चेन्ज’ Read More »

मेडिटेसनका ८ फाइदा

एजेन्सी । मेडिटेसनलाई अर्को अर्थमा ध्यान गर्नु भन्ने बुझिन्छ । मेडिटेसनलाई दैनिकी बनाउदा धेरै फाइदा लिन सकिन्छ । रातिको समयमा खाना खानुभन्दा पहिला र बिहान सूर्योदय हुनुभन्दा पहिला ध्यान गर्नु पर्दछ । ध्यान गर्दा खुला कपडा लगाउनु पर्दछ । जसले गर्दा ध्यान गर्न सजिलो हुन्छ । मेडिटेसनका फाइदाहरु के-के छन् त ? १. मेडिटेसनले मन अशान्त …

मेडिटेसनका ८ फाइदा Read More »

शुक्रबार १३३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८३७४पुग्यो

९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३३ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १८३७४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

छलफल गरेर मात्र परीक्षा तालिका निकाल्न त्रिविलाई आग्रह

नेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका हुन् । ‘‘बन्दाबन्दीको …

छलफल गरेर मात्र परीक्षा तालिका निकाल्न त्रिविलाई आग्रह Read More »